सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्रीले दिनेछन् जवाफ
सार्वजनिक लेखा समितिको बैठक आज बिहान बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।
सार्वजनिक लेखा समितिको बैठक आज बिहान बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा १५ सदस्य मनोनित भएका छन्। नयाँ नियमावलीले सदस्य संख्या २१ बाट घटाएर १५ पुर्याएको छ। सभामुख डोलप्रसाद अर्यालले समितिका सदस्यहरूको घोषणा…
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको बचाउ गर्दै प्राविधिक र ऐतिहासिक पाटो स्पष्ट पारेका छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग रहेको र…
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संसदमा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छन्। सनातनी राज्यको पक्षमा बोलेका कारण धम्की आएको ओलीको दाबी छ।…
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरका…
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। चलचित्र विधेयक २०८२ लाई…
विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार स्थगित भएको थियो। एमाले उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा माफी माग्नुपर्ने माग गरेकी थिइन्। विशेष कारण देखाउँदै…
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको 'नेपालले भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभा बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नेछन्। यससँगै आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक…
संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। विभिन्न विधेयकहरू पनि संसदमा प्रस्तुत गरिनेछन्।