प्रदेश नेपालगञ्जमा बाँदर आतंक: डेढ महिनामा ४० जना अस्पताल भर्ना, स्थानीय त्रसित नेपालगञ्जमा बाँदरको आक्रमण बढेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। विगत डेढ महिनामा ४० जनाले भेरी अस्पतालमा उपचार गराएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि