रौतहटमा चोरी अनुसन्धान: तीन घरबाट मोबाइल र नगद बरामद, लोडेड पेस्तोल फेला
रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीनवटा घरमा चोरी भएको छ। अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। हालसम्म चोरीमा कोही पक्राउ परेका छैनन्।
रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीनवटा घरमा चोरी भएको छ। अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। हालसम्म चोरीमा कोही पक्राउ परेका छैनन्।
गृहमन्त्री सुधन गुरुङको कार्यकालमा फौजदारी अपराधमा प्रहरीको धरपकड आक्रामक देखिएको छ। केपी ओली, रमेश लेखक, दीपक खड्का जस्ता उच्च प्रोफाइलका व्यक्तिहरू पक्राउ परे पनि अदालतले…
रौतहटको गौर-पुरेनवा सडकखण्डमा रगतले लतपतिएको शंकास्पद बोरा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। बोराभित्र के छ भन्नेबारे…
कान्तिपुर मिडिया ग्रुपको गेटअगाडि शंकास्पद रूपमा पार्क गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रवि जयसवालसँग जोडिएको छ। प्रहरीले विभिन्न मिडिया हाउस र सार्वजनिकस्थलमा…
पटनास्थित खान ग्लोबल स्टडिज तोडफोडका अभियुक्त भारतीय नागरिक प्रिन्स यादव विराटनगरको एक होटलमा मृत फेला परेका छन्। मृतक यादवको टाउकोमा चोट देखिएको छ, मृत्युको कारण…
सेनाकी ईश्वरी भुजेलको हत्या आरोपमा श्रीमान् कुमार थापा मगर 'नेपाली ब्रो' सहित नुवाकोट, बालाजु र जुम्लाका तीन जना पक्राउ परेका छन्। माइती पक्षको जाहेरीले अनुसन्धानको…
रौतहटको कटहरीयामा ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाइयो। प्रहरीले घटनामा संलग्न राजेन्द्र माझीलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
सिरहामा सामान्य विवादको बदला लिन भारतीय सुटर प्रयोग गरी दुई जनाको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सिरहा नगरपालिका–१ का उपेन्द्र यादव र औरही गाउँपालिका–५…
सर्लाहीको गोडैता नगरपालिकामा आइतबार साँझ ४० वर्षीय पुरुषको सडेगलेको बेवारिसे शव फेला परेको छ। हुलाकी सडक खण्डको छेउमा भेटिएको शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले…
मोबाइल बैंकिङ र क्यूआर कोड भुक्तानीको बढ्दो प्रयोगसँगै साइबर ठगीका घटनाहरू तीव्र रूपमा वृद्धि भई विगत दुई वर्षभित्र नेपाली नागरिकहरूको ७२ करोड १८ लाख रुपैयाँभन्दा…