NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बस दुर्घटना

17 समाचारहरू

मोरङमा बसको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ। उपचारका क्रममा ज्यान गुमाएका खड्का सशस्त्र प्रहरी बल, सप्तरीमा कार्यरत थिए। प्रहरीले…

Kamala Devi 2 weeks अघि

गोरखाबाट गोसाइँकुण्ड जाँदै गरेको बस बाढीले बगायो, ३५ बेपत्ता

गोरखाको पालुङटारबाट गोसाइँकुण्ड जाँदै गरेको बस बेत्रावतीमा आएको बाढीले बगाएको छ। बसमा सवार कम्तीमा ४० यात्रुमध्ये पाँच जनाले हामफालेर ज्यान जोगाएका छन्। बाँकीको खोजी जारी…

Sanjay Karki 1 month अघि

रौतहटको बस दुर्घटनामा तीनको मृत्यु, भारतको झारखण्डमा घटना

भारतको झारखण्डमा बोलबम तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरु रौतहटको गरुडाका स्थानीय हुन्। दुर्घटनाको प्रारम्भिक कारण बस चालकलाई निद्रा लाग्नु…

Kamala Devi 2 months अघि

काभ्रे बस दुर्घटना: ८ जनाकै पहिचान खुल्यो, सेनाका अमलदारसहित सबैको सनाखत

काभ्रेको नमोबुद्धमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकहरु काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ जना अमलदार र सिन्धुलीकी १ जना…

Sanjay Karki 4 months अघि

काभ्रे बस दुर्घटना: ८ जनाको मृत्यु, ४ को पहिचान खुल्यो, १६ घाइते

काभ्रेको रोशी गाउँपालिकामा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतक ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ भने १६ जना घाइते भएका छन्।

Maya Thapa 4 months अघि

धनकुटामा बस दुर्घटना: १२ घाइते, कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभाबाट धरान जाँदै गरेको बस धनकुटाको मूलघाटमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। दुर्घटनाले कोशी राजमार्ग केहीबेर अवरुद्ध भएको थियो।

Kamala Devi 4 months अघि

काभ्रे बस दुर्घटना: ८ जनाको मृत्यु, १६ घाइते

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिका जाँदै गरेको बस सडकबाट करिब दुई सय मिटर…

Sanjay Karki 4 months अघि

काभ्रे बस दुर्घटना: ७ को मृत्यु, १५ घाइते

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Sanjay Karki 4 months अघि

धादिङ बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते, ३ गम्भीर

धादिङको बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते भएका छन्, जसमध्ये तीनको अवस्था गम्भीर छ। पृथ्वी राजमार्गमा गएराति भएको दुर्घटनामा प्रहरीले घाइतेको उद्धार गरी अस्पताल…

Sanjay Karki 5 months अघि

धनुषामा ओभरटेक गर्दा बस दुर्घटना, चालकसहित १७ घाइते

धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा…

Sanjay Karki 5 months अघि