NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#भूमिहीन

53 समाचारहरू

सर्लाहीका सुकुमबासीलाई मान्छेको व्यवहार नगरेको र निरङ्कुशता लाद्न खोजेको श्रेष्ठको आरोप

सर्लाहीको बागमती नगरभित्रका सुकुमबासीले आफ्नो हक स्थापित गर्न गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारले उनीहरूलाई मान्छेको व्यवहार नगरेको बताएका हुन्। उनले सरकारको कदम गैरकानुनी…

Kamala Devi 3 months अघि

सुकुम्बासी समस्या समाधानमा डिजिटल लगत: कार्यान्वयनमा के चुनौती?

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। यस प्रणालीले कसरी काम गर्छ र वास्तविक…

Sarita Pandey 3 months अघि

भूमिमन्त्री रावलको घोषणा: पहिचान र व्यवस्थापनपछि मात्रै भूमिहीन बस्ती हटाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनपछि मात्रै देशभरका भूमिहीन र सुकुम्वासी बस्ती हटाइने स्पष्ट पारेकी छन्। उनले सहकारी क्षेत्रका समस्या…

Laxmi Bhattarai 3 months अघि

भूमिहीनको सडक संघर्ष: विकल्पबिनाको उठिबासको पीडा

सरकारले विकल्पबिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन्। काठमाडौंका १६ बस्तीबाट १५ हजारभन्दा बढी विस्थापित भइसकेका छन्। उनीहरू…

Maya Thapa 3 months अघि

इलाममा भूमिहीन दलित र सुकुमवासीलाई ३७८ जग्गाधनी प्रमाणपत्र वितरण

इलाममा भूमि समस्या समाधान आयोग जिल्ला समितिले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। यसबाट रु १ करोड ८६…

Laxmi Bhattarai 3 months अघि

रुपन्देहीका सुकुम्बासीको प्रश्न: बासविना कहाँ जाने ?

रुपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले उचित विकल्पविना बस्ती हटाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले वास्तविक सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिनुपर्ने माग गरेका छन्।

Maya Thapa 3 months अघि

भूमिहीन सुकुम्बासीद्वारा बुटवलमा प्रदर्शन, लालपुर्जाविना हटाउन नहुने माग

विकल्पबिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले बिहीबार बुटवलमा प्रदर्शन गरेका छन्। राजमार्ग चौराहाबाट सुरु भएको ¥mयाली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर…

Sanjay Karki 3 months अघि

भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाउँदा २० हजार मानिस प्रभावित भएको दाबी: कसको स्वार्थमा सरकारी सम्पत्तिको दुरुपयोग?

सरकारले विकल्पबिना भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको बस्ती हटाएको भन्दै २० हजारभन्दा बढी मानिस प्रभावित भएको दाबी गरिएको छ। यस कदमलाई संवैधानिक र मानव अधिकारको…

Arjun Basnet 3 months अघि

भूमिहीनलाई सडकमा पुर्‍याउने सरकारले नेता र सांसदहरूको घर किन जोगाइरहेको छ?

सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास लगाएको भन्दै पीडितहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। भूमि अधिकारकर्मीहरूले नेता र सांसदहरूको घर किन जोगाइएको भन्दै प्रश्न उठाएका छन्।

Arjun Basnet 3 months अघि

सुकुमवासी बस्तीमा सरकारको ‘हुकुमी शासन’: २८ नागरिक अगुवाद्वारा आपत्ति

२८ नागरिक अगुवाहरूले सरकारले सुकुमवासी र भूमिहीनमाथि अमानवीय व्यवहार गरेको भन्दै हुकुमी शासनको अभ्यास रोक्न माग गरेका छन्। उनीहरूले लगत प्रमाणीकरण र गाँसबासको उचित व्यवस्थापन…

Maya Thapa 3 months अघि