प्रदेश मधेस प्रदेशमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु मधेस प्रदेशमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४५९ विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्। Sanjay Karki·२ घण्टा अघि
भारी वर्षाको पूर्वतयारी: गृहमन्त्री गुरुङद्वारा टोली परिचालन र नागरिक अलर्टको योजना सार्वजनिक सेप्टेम्बर २३, २०२६
मधेश भारी वर्षाको पूर्वानुमान: मन्त्री श्रेष्ठद्वारा विपद् पूर्वतयारीमा जुट्न निर्देशन सेप्टेम्बर २२, २०२६