NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#संसद

90 समाचारहरू

मधेशमा असन्तुष्टि बढ्दै, अर्थमन्त्री नआएपछि संसद बैठक स्थगित

• सांसद अमरेशकुमार सिंहले मधेश विस्फोटको स्थितिमा रहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।• विनियोजन विधेयकमाथि छलफलका क्रममा अर्थमन्त्री अनुपस्थित भएपछि सांसद राजेन्द्र राईले रोस्ट्रममै…

Laxmi Bhattarai 4 months अघि

प्रतिनिधिसभामा विकास असमानता: ‘काठमाडौँमा रेल, कर्णालीमा डोकोमा बिरामी’

सांसद टीका सङ्ग्रौलाले प्रतिनिधिसभामा काठमाडौँमा रेलको चर्चा हुँदा कर्णालीमा डोकोमा बिरामी बोक्नुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद चन्द्रमोहन यादवले धनुषामा ट्रमा सेन्टर निर्माणको…

Laxmi Bhattarai 4 months अघि

काभ्रे होल्डिङ सेन्टर: ११० सुकुमबासी कैदीजस्तै, २७ विद्यार्थीको पढाइ ठप्प

काभ्रेको होल्डिङ सेन्टरमा ११० सुकुमबासीलाई कैदीजस्तै थुनिएको अवस्थामा राखिएको छ। २७ विद्यार्थीको पठनपाठन अवरुद्ध भएको सांसद विष्णुमाया विकले बताइन्। एक युवाले मानसिक सन्तुलन गुमाएका छन्।

Laxmi Bhattarai 4 months अघि

दैलेख पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न कांग्रेसको चेतावनी

कांग्रेस प्रमुख सचेतक वासना थापाले दैलेख पेट्रोलियम उत्खननमा ढिलाइप्रति असन्तुष्टि जनाइन्। सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाले उत्खनन कार्य प्रभावित भएको उनको भनाइ। प्रधानमन्त्री बालेन शाहको संसदमा…

Sarita Pandey 4 months अघि

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

• प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल।• राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने।•…

Laxmi Bhattarai 4 months अघि

प्रधानमन्त्री बालेन संसदमा अनुपस्थित, अर्थमन्त्रीले जवाफ दिने

प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसदमा अनुपस्थित भएका छन्। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ। एमाले उपमहासचिव…

Laxmi Bhattarai 4 months अघि

प्रतिनिधि सभा बैठक वैशाख ३१ गतेसम्म स्थगित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधि सभा बैठक वैशाख ३१ गतेसम्म स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।

Laxmi Bhattarai 4 months अघि

प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुखको संवाद प्रस्ताव, अवरोध जारी

प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन विपक्षी दलले रुलिङ माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले संवादको प्रस्ताव गरेका छन्। सभामुखको अडानपछि बैठक दोस्रोपटक स्थगित भएको थियो।

Laxmi Bhattarai 4 months अघि

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन्। प्रधानमन्त्री बनेयता शाहले संसद्मा सम्बोधन गरेका थिएनन्। राष्ट्रपति…

Laxmi Bhattarai 4 months अघि

संसदमा एमालेको प्रश्न: देश जलाउनेमाथि सरकार किन मौन? राप्रपाले कर्णालीको उपेक्षामा आक्रोश पोख्यो

संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २३–२४ को घटनाका दोषीमाथि सरकारको मौनतामाथि प्रश्न उठाए। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको उपेक्षा र नीति…

Laxmi Bhattarai 4 months अघि