रसुवाबाट बाढीको संकेत: तल्लो तटिय क्षेत्रमा उच्च सतर्कता
• रसुवाको भोटेकोशीमा बाढीको ठूलो आवाज आएपछि आसपासका जिल्लाहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ। • बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रलाई विशेष…
• रसुवाको भोटेकोशीमा बाढीको ठूलो आवाज आएपछि आसपासका जिल्लाहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ। • बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रलाई विशेष…
भोटेकोशी नदी थुनिएर बनेको तालको पानीको सतह बढेको छ, जसले गर्दा ताल फुट्ने जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दा र यात्रुहरूलाई…
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिमाली भेगमा मध्यम वर्षा…
भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिँदैछ। यस अवधिमा महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। दार्चुला र बैतडीका…
देशभर मनसुनी वायुको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना छ। हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित…
देशका २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाको चेतावनी। काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाका साना नदीहरूमा बहाव बढ्ने सम्भावना। प्रमुख नदीहरूको…
सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका सबैजसो जिल्लामा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा जारी छ। कञ्चनपुरको बेलौरीमा सर्वाधिक ७९.६ मिलिमिटर वर्षा भएको छ भने नदीहरूको बहाव…
देशभर मनसुनको प्रभाव बढेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…
आगामी दुई दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षाको अनुमान छ।…
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका प्रमुख नदी तथा खोलाहरूमा बाढी बढिरहेको जनाएको छ। सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बागमती, विष्णुमती,…