समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन: नतिरे सेवा बन्ददेखि कालोसूचीमा
समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूलाई कर्जाको साँवा, ब्याज र हर्जाना तोकिएको समयमा नबुझाएमा विद्युत्, धारा, सिफारिसलगायतका सार्वजनिक सेवाहरू अवरुद्ध हुने चेतावनी दिइएको छ। यसका साथै, ऋणीहरूलाई…