कप्तानगञ्ज घटना: गृहमन्त्रीले मृतक परिवारसँग छलफल गरे, भोलि पुनः वार्ता
सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरुङले छलफल गरेका छन्। भोलि मृतकका बुवा–आमा आएपछि मागबारे पूर्ण सम्झौता हुने गरी छलफल सकारात्मक…
