NM Khabar 14 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#हेरोइन

10 समाचारहरू

दमकबाट ४१ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

• झापाको दमकमा प्रहरीले ४१.२३० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। • पक्राउ पर्नेहरू भारतको बिहार राज्यका १९ वर्षीय मोहमद फारुक र…

Kamala Devi 5 days अघि

ब्राउनसुगर, हेरोइन र गाँजासहित १६ पक्राउ

देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषध बरामद गरेको छ। पक्राउ परेका…

Sanjay Karki 3 weeks अघि

धनुषामा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ, ९५ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक थुनामा

धनुषाको ढल्केवरमा प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको साथबाट ९५ ग्रामभन्दा बढी खैरो…

Kamala Devi 2 months अघि

सिरहामा प्रहरी गोली प्रहारपछि लागूऔषध कारोबारी पक्राउ, २४३ ग्राम हेरोइनसहित ६ जना नियन्त्रणमा

सिरहाको लहानमा प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट २४३ ग्राम खैरो हेरोइन, दुई मोटरसाइकल र सात मोबाइल बरामद भएको…

Kamala Devi 2 months अघि

देशभर लागुऔषधसहित ९ जना पक्राउ

देशभर विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन्। कैलाली, रुपन्देही, धनुषा, दार्चुला, सर्लाही र झापाबाट लागूऔषध बरामद गरिएको छ। प्रहरीले बरामद गरेको लागूऔषधमा नाइट्राभेट,…

Sanjay Karki 2 months अघि

धनुषा, पर्सा र सर्लाहीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनुषा, पर्सा र सर्लाहीमा प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। सर्लाहीबाट मात्रै ३६२ ट्याब्लेट नाइट्राजेपाम र स्पास्मो बरामद भएको छ। जनकपुरधामबाट नविन कुमार यादव…

Kamala Devi 2 months अघि

झापामा लागूऔषधविरुद्ध ‘स्वीप अपरेसन’: ९२ पक्राउ, हेरोइन र गाँजा बरामद

झापा प्रहरीले दुई दिन गरेको 'स्वीप अपरेसन'मा ९२ जना लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका छन्। पक्राउ परेकाबाट ३८ ग्राम ९१० मिलीग्राम हेरोइन र ३…

Kamala Devi 3 months अघि

लागुऔषधसहित ३१ पक्राउ, लागूऔषध बरामद

देशभर प्रहरीले नियमित गस्तीमा लागूऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। बर्दिया र सुनसरीबाट पाँच/पाँच जना पक्राउ परेका छन्। प्रहरीले खैरो हेरोइन, गाँजा र विभिन्न प्रकारका…

Sanjay Karki 3 months अघि

लागूऔषध सहित १३ जना पक्राउ, विभिन्न स्थानबाट लागूऔषध बरामद

प्रहरीले देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट हेरोइन, ब्राउनसुगर, गाँजा र विभिन्न एम्पुल बरामद गरिएको छ। सिन्धुली, रौतहट, सिराहा,…

Sanjay Karki 3 months अघि

लागुऔषधसहित ३२ पक्राउ: चितवनबाट नौ जना नियन्त्रणमा

देशभर प्रहरीको सक्रियतामा लागुऔषधसहित ३२ जना पक्राउ परेका छन्। चितवनबाट नौ जना, झापा र मोरङबाट चार/चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट खैरो हेरोइन बरामद…

Sanjay Karki 3 months अघि