नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-५ मा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ८:३० बजे मुग्लिङ बजार नजिक सार्वजनिक शौचालय नजिकै पहिरो खसेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब २ घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
अर्को समाचार स्रोतका अनुसार बिहान ८:५० बजे खहरे खोला नजिकै पहिरो गएको थियो। सोही स्रोतका अनुसार साढे एक घण्टाभित्र सडक खुलाउने गरी काम भइरहेको छ।
