NM Khabar 21 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। साइबर ब्युरोको पक्राउ पुर्जीका आधारमा यो कारबाही भएको हो।
Sanjay Karki
Sanjay Karki
20 September 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
भरत दाहाल पक्राउ
Share:

राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो।

उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार