मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

विदेश पठाइदिने ठगी
समाचार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ: कति रकम ठगियो, कसले गर्‍यो सहयोग?

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले माल्टा, क्रोएसिया जस्ता देश पठाइदिने भन्दै रकम ठगी गरेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

5 months अघि • समाचार • १८५
देउवा दम्पत्ती इन्टरपोल
राजनीति

इन्टरपोलले देउवा दम्पत्तीविरुद्धको ‘रेड नोटिस’ प्रक्रियामा थप कागजात माग्यो: के हो रहस्य?

5 months अघि • २१५
NM Khabar
राजनीति

रेड नोटिस जारी गर्न इन्टरपोलले गर्‍यो इन्कार: देउवा दम्पतीविरुद्धको मुद्दामा नयाँ मोड

5 months अघि • २२८
हुन्डी प्रकरण
राजनीति

हुन्डी प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३०% हिस्सेदारी खुलासा: काकाका छोराले स्वीकारे

5 months अघि • २२८
सहकारी बचत हिनामिना
अर्थ / वाणिज्य

सहकारीको बचत हिनामिना: ४ अर्बको हिसाब कसले दिने?

5 months अघि • २२०
NM Khabar
समाचार

६५ हजार घुस प्रकरणमा नयाँ मोड: प्रधानाध्यापकविरुद्धको मुद्दा सर्वोच्चमा

5 months अघि • २०७
क्यासिनोमा जुवा
समाचार

‘क्यासिनो’मा जुवा: १९ नेपाली नागरिक पक्राउ, ठूलो रकमको कारोबारको आशंका

5 months अघि • २१३
NM Khabar
राजनीति

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद : काठमाडौं बोलाइएका सांसदहरू गुण्डुमा

5 months अघि • २२०
NM Khabar
अर्थ / वाणिज्य

शेखर गोल्छाको रिहाइ: सम्पत्ति शुद्धीकरण प्रकरणमा के भयो अनुसन्धान?

5 months अघि • २१६
संविधान संशोधन बहसपत्र
राजनीति

संविधान संशोधन बहसपत्र: प्रमुख दलका गोप्य तयारी र चुलिँदो आशंका

5 months अघि • २३४