मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

Nmkhabar
समाचार

विदेशी पासपोर्ट लिएका १९ डाक्टरको दर्ता खारेज: स्वास्थ्य मन्त्रालयको कारबाहीमाथि प्रश्न

नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १९ जना नेपाली डाक्टरहरूको दर्ता खारेज गरेको छ। सूचनामा लेखिएअनुसार उनीहरूले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले…

6 months अघि • समाचार • १८२
Nmkhabar
समाचार

लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ: प्रहरीको स्वीप अपरेशनको नतिजा

6 months अघि • १७८
Nmkhabar
राजनीति

बहालवाला प्रधानमन्त्रीदेखि उपसचिवसम्मको सम्पत्ति छानबिन: किन आवश्यक छ जवाफदेही?

6 months अघि • १८९
Nmkhabar
राजनीति

बहालवाला प्रधानमन्त्रीदेखि उपसचिवसम्मको सम्पत्ति छानबिन: के छ नयाँ व्यवस्था?

6 months अघि • २०५
Nmkhabar
समाचार

काठमाडौंको सुकुमबासी बस्तीमा डोजर: जनताको सम्पत्तिमाथि कसको रजगज?

6 months अघि • १७४
Nmkhabar
राजनीति

भूमिहीन दलितलाई लालपुर्जा कि विस्थापन? रास्वपाको डोजरले गाजाको झल्को दियो

6 months अघि • १९१
Nmkhabar
राजनीति

सुकुम्बासी बस्ती खाली गराउने निर्णय: काठमाडौं उपत्यकाको विकासमा अवरोध कि कानुनी कार्यान्वयन?

6 months अघि • १८८
Nmkhabar
स्वास्थ्य

तीन सय २५ जनाको स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर, किन भयो यस्तो ? जवाफ खोज्दैNmkhabar

6 months अघि • १९५
Nmkhabar
राजनीति

अलपत्र आधारभूत अस्पताल: केपी ओलीको महत्वाकांक्षी योजनामा किन लाग्यो भ्रष्टाचारको प्रश्नचिह्न?

6 months अघि • २२५
Nmkhabar
राजनीति

सुकुम्बासीका घर भत्काइयो, सडकमा बेवारिसे छाडियो: कसको कमजोरी?

6 months अघि • २२४