मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

Nmkhabar
प्रदेश

सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख सम्पर्कविहीन: भ्रष्टाचारको आशंका

पूर्वाधार विकास कार्यालय, बाराका प्रमुख इन्जिनियर नवीनकुमार महतो सरुवाको पत्र बुझ्नुपर्नेमा एकाएक सम्पर्कविहीन भएका छन्। मन्त्रालयले उनलाई सर्लाही सरुवा गरे पनि उनी पत्र बुझेको मितिदेखि नै सम्पर्कमा आएका छैनन्। यसले…

6 months अघि • प्रदेश • १८४
Nmkhabar
राजनीति

सुदूरपश्चिमका कांग्रेस नेताको भेला: क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णयको रहस्य

6 months अघि • १८३
Nmkhabar
राजनीति

सुकुम्बासी बस्तीमा डोजर चलाउनुको पछाडि एसियाली विकास बैंकको दबाब थियो ? प्रधानमन्त्री शाहको जवाफदेही कता ?

6 months अघि • १८८
Nmkhabar
समाचार

सर्लाहीमा अवैध गर्भपतन क्लिनिक सञ्चालक पक्राउ: स्वास्थ्य सेवाको आडमा अपराधको जालो

6 months अघि • २००
Nmkhabar
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा कमिसनको खेल: करोडौंको अनियमिततामा कसको संलग्नता?

6 months अघि • १७५
Nmkhabar
समाचार

लागुऔषध कारोबार नियन्त्रणमा प्रहरीको ठूलो कदम: एक हजार ४४ जना पक्राउ

6 months अघि • १७८
भूमिहीन व्यवस्थापन
राजनीति

भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा गल्ती गर्ने छुट छैन: मन्त्री श्रेष्ठ

6 months अघि • १८२
लागुऔषध कारोबार
समाचार

लागुऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ: कसमाथि छानबिन हुँदैछ?

6 months अघि • १७९
सुकुम्बासी बस्ती हटाउने उर्दी
समाचार

काठमाडौंका झन्डै ३५ सय परिवारलाई २४ घन्टाभित्र घर खाली गर्न राज्यले दिएको उर्दी: के छ यसको कानुनी आधार?

6 months अघि • १८१
Nmkhabar
अर्थ / वाणिज्य

कपिलवस्तुमा ५ पम्पको बिक्री रोक्का: नाप र गुणस्तरमा ठगीको आरोप

6 months अघि • १८२