मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४८१ समाचारहरू

Maya Thapaका समाचारहरू

कीर्तिपुर होल्डिङ सेन्टर
राजनीति

कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन: छानबिन र रिहाइको माग

कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीको अवस्था बुझ्न पुगेका अभियन्तामाथि प्रहरीले दमन गरेको भन्दै नेपाल महिला एकता समाजले घटनाको छानबिन र रिहाइको माग गरेको छ। अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र…

3 months अघि • राजनीति • १९१
पदमप्रसाद पोखरेल निधन
समाचार

पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षमा निधन

3 months अघि • १८४
आश्विन राउत निधन
समाचार

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

3 months अघि • १८८
आत्मदाहको प्रयास
समाचार

बुद्धनगरमा छोरासँगको विवादपछि पुरुषले आफैंलाई जलाए

3 months अघि • २१५
खोटाङ हत्या
प्रदेश

खोटाङमा पारिश्रमिक विवादले लियो उग्र रूप, एकै घरका तीन जना पक्राउ

3 months अघि • १८८
सुकुमवासी होल्डिङ सेन्टर
मधेश

कीर्तिपुर होल्डिङ सेन्टर डुबान: ५४ जनाको उद्धार, विस्थापितको विचल्ली

3 months अघि • १८५
गणेश नेपाली परिवार सहयोग
समाचार

गणेश नेपालीका परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा: महानगरको घोषणा

3 months अघि • २०६
सुकुम्वासी उठिबास, मानव अधिकार आयोग, सरकार निर्देशन
बागमती

सुकुम्वासीलाई विकल्पबिना नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

3 months अघि • १७९
सोनाहा जाति पेसा सङ्कट
लुम्बिनी

कर्णाली नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

3 months अघि • २०१
NM Khabar
समाचार

महिलामाथि बढ्दो यौन दुर्व्यवहार: गल्ली र बस असुरक्षित

3 months अघि • २१५