मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४८१ समाचारहरू

Maya Thapaका समाचारहरू

बालविवाह नियन्त्रण अभियान
कोशी

कोशी प्रदेशमा बालविवाह रोक्न विद्यालय लक्षित विशेष अभियान

कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रमको तयारी गरेको…

2 months अघि • कोशी • २१०
दोलखा पहिरो
समाचार

दोलखा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको सकुशल उद्धार

3 months अघि • २१५
सडक बालबालिका उद्धार
मधेश

सडक बालबालिका मुक्त नेपाल: सरकारको दैनिक उद्धार र गस्ती अभियान

3 months अघि • १८२
नेपाल बाल संगठन
समाचार

बाल संगठनमा अनुगमन: दयनीय अवस्थामा रहेका २० बालबालिकाको उद्धार

3 months अघि • १९१
हरवाचरवा समुदायको अधिकार
मधेश

हरवाचरवा मुक्तिको ४ वर्ष: पहिचान र अधिकारबाट वञ्चित समुदाय

3 months अघि • १८६
कालिकोट एचआईभी सङ्क्रमित
कर्णाली

कालिकोटमा एचआईभी सङ्क्रमित ७५ पुगे, नरहरिनाथ गाउँपालिका उच्च जोखिममा

3 months अघि • २०५
निहारिका राजपुत धर्ना
मधेश

सिंहदरबार गेटमै धर्ना: प्रहरीले रोकेपछि निहारिका र बिनु यादव गृहमन्त्री भेट्न वञ्चित

3 months अघि • १८५
पहिरोमा मृत्यु
समाचार

जाजरकोट र दोलखामा पहिरो: एक वृद्धा र शिशुसहित दुईको मृत्यु, तीन घाइते

3 months अघि • १७९