ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि पहिरो: पाँच घर उच्च जोखिममा
ओखलढुङ्गाको डाँडाखर्क गाउँमा दुई दशकदेखि निरन्तर पहिरो झरिरहेको छ। सिस्ने खोलाको कटानले सुरु भएको पहिरोले हालसम्म सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। पहिरो नियन्त्रणका लागि स्थानीय तह, प्रदेश…
