मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Nmkhabar डेस्क

Nmkhabar डेस्क

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

९,३३६ समाचारहरू

Nmkhabar डेस्कका समाचारहरू

शेरबहादुर देउवा विशेष अधिवेशन
राजनीति

देउवाको प्रश्न: सभापति म हुँदा मलाई थाहै नदिई विशेष अधिवेशन कसरी बोलाउन पाइन्छ ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आफूहरुले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफू सभापति हुँदा आफूलाई थाहै नदिई बोलाइएको विशेष अधिवेशन अवैधानिक हुने तर्क गरेका छन्।…

2 months अघि • राजनीति • १६३
विदेशी मुद्राको विनिमयदर
अर्थ / वाणिज्य

आजको विदेशी मुद्राको विनिमयदर: डलर, युरो, पाउन्ड कतिमा पाइन्छ?

2 months अघि • १३६
जलवायु न्याय
अर्थ / वाणिज्य

मुख्यमन्त्री यादव: नेपालले राहत होइन, जलवायु न्याय र क्षतिपूर्ति माग्नुपर्छ

2 months अघि • १७३
सिरहा गाँजा बरामद
प्रदेश

सिरहा सीमाबाट १५७ किलो गाँजा बरामद, तस्कर फरार

2 months अघि • १३२
कोशी प्रदेश क्षति
कोशी

कोशी प्रदेशमा आन्दोलनको एक वर्ष: मुख्यमन्त्री कार्यालय ‘हरियो जाली’मै, प्रदेशसभा भवन खण्डहर

2 months अघि • १५४
ग्यास उद्योगी छलफल
अर्थ / वाणिज्य

ग्यास उद्योगी र प्रधानमन्त्री कार्यालयबीच छलफल: मन्त्रीको अभिव्यक्तिपछि विवाद समाधानको प्रयास

2 months अघि • १४०
बाढी प्रभावित अस्थायी आवास
प्रदेश

भोटेकोशी–त्रिशूली बाढी प्रभावितलाई अस्थायी आवास: सरकारले थाल्यो सर्वेक्षण

2 months अघि • १५१
मन्त्रीको अभिव्यक्ति
अर्थ / वाणिज्य

मन्त्रीको अशोभनीय अभिव्यक्ति: व्यवसायीलाई रूखमा बाँध्ने, खुट्टा भाँच्ने धम्की

2 months अघि • १५४
बाजुरा खोलाले बगायो
समाचार

बाजुरामा खोलाले बगाएका किशोरको शव एक किलोमिटर टाढा भेटियो

2 months अघि • १२३
जबराविरुद्धको रिट खारेज
राजनीति

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चले खारेज गर्‍यो, पेन्सन सुविधा पाउने बाटो खुल्यो

2 months अघि • ११३