मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Nmkhabar डेस्क

Nmkhabar डेस्क

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

९,३१९ समाचारहरू

Nmkhabar डेस्कका समाचारहरू

Nmkhabar
अर्थ / वाणिज्य

सरकारको बजेट: ऋण ६ खर्ब ५७ अर्ब, पूर्वाधारमा ४ खर्ब ३१ अर्ब

पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। उनले सरकारले लिने ऋण र पूर्वाधारमा गरिने खर्चबीच सन्तुलन नमिलेको औंल्याए।

6 months अघि • अर्थ / वाणिज्य • १७८
Nmkhabar
कर्णाली

महिनावारी विभेद: संविधानमा अधिकार, गाउँमा अझै गोठकै बास

6 months अघि • २११
Nmkhabar
कोशी

सङ्खुवासभामा सुख्खा पहिरो: कोशी राजमार्ग अवरुद्ध

6 months अघि • २११
Nmkhabar
अर्थ / वाणिज्य

२१ खर्ब २४ अर्बको बजेट: घाटा साढे ६ अर्ब, कर संरचनामा भारी हेरफेर

6 months अघि • १८८
Nmkhabar
विचार

महिला नेतृत्वबाटै मुलुकको समृद्धि र दिगो विकास सम्भव: राष्ट्रपति पौडेल

6 months अघि • २३३
Nmkhabar
समाचार

मध्यपहाडी राजमार्गमा जीप दुर्घटना: दुईको मृत्यु, तीन घाइते

6 months अघि • २०१
Nmkhabar
अर्थ / वाणिज्य

शेयर र घरजग्गामा पुँजीगत लाभकर बढ्यो: नयाँ दर ७.५% र १०%

6 months अघि • २१९
Nmkhabar
राजनीति

एमालेले सुरु गर्‍यो पार्टी जागरण अभियान, पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी

6 months अघि • १६४
Nmkhabar
अर्थ / वाणिज्य

बजेटले उत्पादन, रोजगारीभन्दा परनिर्भरतालाई बढवा दियो : एमाले महासचिव पोखरेल

6 months अघि • १८३
Nmkhabar
अर्थ / वाणिज्य

राजस्व लक्ष्य र कर दर निर्धारणबीच सन्तुलन नभएको शंकर पोखरेलको ठहर

6 months अघि • २२१