नेपाली कांग्रेस महाधिवेशन: मतदानको समय दोस्रो पटक सर्यो, दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय दोस्रो पटक दिउँसो २ बजेका लागि सारिएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो २ बजेबाट सुरु…
