लिपुलेक सडकमा विद्यार्थीको चर्को नारा: ‘ओइ सरकार, हाम्रो भूमि खोई?’
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक खुलाउने निर्णयको विरोधमा विद्यार्थी संगठनले माइतिघरमा प्रदर्शन गरेका छन्। उनीहरुले सरकारको जवाफदेहिता मागेका छन्।
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक खुलाउने निर्णयको विरोधमा विद्यार्थी संगठनले माइतिघरमा प्रदर्शन गरेका छन्। उनीहरुले सरकारको जवाफदेहिता मागेका छन्।