सार्वजनिक पदमा बसेकाले एक रुपैयाँ तलमाथि गरे स्वीकार्य हुँदैन: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक पदमा बसेका व्यक्तिहरूले एक रुपैयाँको पनि हिनामिना गर्न नपाउने कडा चेतावनी दिएका छन्। उनले पार्टीका प्रतिनिधिहरूबाट हुने आर्थिक अनियमिततामा 'शून्य सहनशीलता' नीति लागू हुने…