पश्चिम नवलपरासीमा प्रहरीमाथि ढुंगामुढा, गाडी तोडफोड
पश्चिम नवलपरासीमा कुटपिटमा संलग्नलाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि ढुंगामुढा भएको छ। प्रहरी र सशस्त्र प्रहरीको गाडी तोडफोड भएको छ। घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन्।
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।
पश्चिम नवलपरासीमा कुटपिटमा संलग्नलाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि ढुंगामुढा भएको छ। प्रहरी र सशस्त्र प्रहरीको गाडी तोडफोड भएको छ। घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन्।