मधेसमा तीन दलबीच १५ बुँदे सहमति: मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो
मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच १५ बुँदे सहमति भएको छ। यो सहमतिसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ र मन्त्रालयको संख्या ९ मा सीमित रहनेछ। सरकार सञ्चालन, बजेट…
