मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sanjay Karki
संवाददाता

Sanjay Karki

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

१,०३९ समाचारहरू

Sanjay Karkiका समाचारहरू

झलनाथ खनाल, समाजवादी जागरण
राजनीति

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरे

पूर्वप्रधानमन्त्री झलनाथ खनालले 'समाजवादी जागरण अभियान' घोषणा गर्दै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका छन्। अभियानको पहिलो भेलाले १५ वटा प्रस्ताव पारित गरेको छ।

3 weeks अघि • राजनीति • ७६
सर्लाही पेस्तोल बरामद
प्रदेश

सर्लाहीमा दुर्घटनामा परेका चालकसँग पेस्तोल बरामद, प्रहरी नियन्त्रणमा

3 weeks अघि • ६१
कालीमाटी विषादी काँक्रो
प्रदेश

कालीमाटी बजारमा धादिङको काँक्रोमा उच्च विषादी, तत्काल नष्ट गरियो

3 weeks अघि • ६१
फ्रान्स विद्यार्थी आन्दोलन
विश्व

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सोमबार ५०० विद्यालय बन्द हुने अनुमान

3 weeks अघि • ७३
रौतहट भारतीय उद्धार
प्रदेश

रौतहटको इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको प्रहरीद्वारा उद्धार

3 weeks अघि • ८४
बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर
गण्डकी

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

3 weeks अघि • ६८
प्रभु साह, नयाँ संविधान, अग्रगामी मोर्चा
राजनीति

प्रभु साहले ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधानका लागि संघर्ष प्रस्ताव गरे

3 weeks अघि • ९७
सर्पको टोकाइ, सप्तरी, बेसहारा परिवार
प्रदेश

सप्तरीमा सर्पको टोकाइबाट मोहम्मद बसीरको मृत्यु, ६ बालबालिका बेसहारा

3 weeks अघि • १०१
अमेरिकी भिसा बन्ड
विश्व

अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि भिसा बन्ड स्थायी गर्‍यो

3 weeks अघि • १०८