जनमत पार्टीको महाधिवेशन सम्पन्न, सीके राउत पुनः अध्यक्ष, सञ्जय यादव महासचिव
जनमत पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् भने सञ्जयकुमार यादव महासचिव बनेका छन्।

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
जनमत पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् भने सञ्जयकुमार यादव महासचिव बनेका छन्।