काठमाडौंको कपनमा अवैध संरचनामाथि डोजर
काठमाडौंको कपन क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरू डोजर लगाएर भत्काइएको छ। सत्तले, पाथिभरा र तेन्जिङ चोक क्षेत्रमा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको छ।
विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
काठमाडौंको कपन क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरू डोजर लगाएर भत्काइएको छ। सत्तले, पाथिभरा र तेन्जिङ चोक क्षेत्रमा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको छ।