कृष्णभीर पहिरो: काठमाडौंमा ग्यास आपूर्तिमा वैकल्पिक योजना
कृष्णभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्तिमा समस्या आएको छ। नेपाल आयल निगम र ग्यास उद्योग संघले चितवन, मकवानपुर, नवलपरासी र पर्साका उद्योगमा ग्यास रिफिल गरी वितरण गर्ने…
