मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७७ समाचारहरू

Sunita Raiका समाचारहरू

कुखुरा किसानको माग
अर्थ / वाणिज्य

कुखुरा किसान सडकमा: अवैध आयात र बिचौलिया विरुद्ध प्रदर्शन

पोल्ट्री किसानहरूले बिचौलियाको रजाइँ, अवैध आयात र मूल्य निर्धारणमा असमानताको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन्। किसानहरूले उत्पादन लागतअनुसारको उचित मूल्य पाउन नसकेको र बैंक ऋणको भार बढ्दै गएको गुनासो गरेका…

2 months अघि • अर्थ / वाणिज्य • १३४
एसएमई कर्जा
अर्थ / वाणिज्य

एनआईएमबीले ५.७५% ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक गर्‍यो

2 months अघि • १३९
कृषि बजेट कटौती
अर्थतन्त्र

कृषि बजेट १८% घट्यो, नीति र कार्यक्रममा सांसद सुब्बाको प्रश्न

2 months अघि • १५८
बैंक ठगी
अर्थ / वाणिज्य

केवाईसी अपडेटको नाममा २ लाख १९ हजार लुटियो, बैंकको सूचना ठगसम्म कसरी पुग्यो?

2 months अघि • १५६
प्याजको भाउ
अर्थ / वाणिज्य

प्याजको भाउ किलोको सय पार, चाडपर्व नजिकिँदै गर्दा चिन्ता बढ्यो

2 months अघि • १२६
रवि लामिछाने योजना
अर्थतन्त्र

रवि लामिछानेको ३५ वर्षे योजनाको माग: अर्थतन्त्रको आकार कस्तो बन्दैछ?

2 months अघि • १४३
डीडीसी घिउ निर्यात
अर्थ / वाणिज्य

डीडीसीको १३५ टन बटर घिउ बन्दै दुबई पुग्दैछ, किसानको भुक्तानी ९०% सुधारियो

2 months अघि • १३१
विदेश पढ्न जाने विद्यार्थी
अर्थतन्त्र

विदेश पढ्न जाने विद्यार्थीले ३ वर्षमा लगे पौने ४ खर्ब

2 months अघि • १४८
अमेरिकी राष्ट्रिय ऋण
अर्थ / वाणिज्य

अमेरिकाको ऋण १२ वर्षमा ६५ ट्रिलियन पुग्ने प्रक्षेपण

2 months अघि • १५०
शिवशिखर सहकारी लिलामी
अर्थ / वाणिज्य

शिवशिखर सहकारीको सम्पत्ति लिलामी सुरु, १५ दिनभित्र निवेदन आह्वान

2 months अघि • १४६