अमेरिकाको भिसा बन्ड कार्यक्रम स्थायी: नेपालीले २० हजार डलर धरौटी राख्नुपर्ने
अमेरिकाले पर्यटक तथा व्यापारिक भिसाका लागि सुरु गरेको भिसा बन्ड कार्यक्रमलाई स्थायी गरेको छ। अब नेपालसहित ५० देशका नागरिकले २० हजार अमेरिकी डलर (करिब ३० लाख रुपैयाँ) सम्म धरौटी राख्नुपर्नेछ।…
Bikram Magar
•
2 months अघि
