क्यालेण्डरमा रासायनिक मल: कृषिमन्त्री चौधरीको नयाँ प्रतिबद्धता
आगामी आर्थिक वर्षदेखि रासायनिक मल वितरणका लागि पूर्वनिर्धारित क्यालेण्डर लागू गरिने भएको छ। यस वर्ष समयमा मल आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै कृषिमन्त्रीले समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएकी छन्। अमेरिका-इरान…
Sarita Pandey
•
2 months अघि
