सरकारको खर्च ११ खर्ब नाघ्यो, राजस्व ९ खर्ब ८८ अर्बमा सीमित
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा राजस्व संकलन ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ…
Sunita Rai
•
जुन ९, २०२६
