सार्वजनिक लेखा समितिद्वारा ७ खर्ब ५५ अर्ब बेरुजु ‘फास्ट ट्र्याक’बाट फछ्योटको तयारी
सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँको सरकारी बेरुजुलाई 'फास्ट ट्र्याक'बाट फछ्योट गर्ने गृहकार्य थालेको छ। समितिका सभापति भरतबहादुर खड्काले यसलाई योजनाबद्ध र आक्रामक शैलीमा…