बागमती प्रदेशको १० महिनामा ३४% मात्र बजेट खर्च, विकास बजेट कमजोर
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा कुल बजेटको ३४.०६ प्रतिशत मात्र खर्च गरेको छ। विकाससँग जोडिएको पुँजीगत खर्च २८.५९ प्रतिशतमा सीमित रह्यो, मन्त्रालयहरूको कार्यसम्पादन कमजोर देखियो। राजस्व संकलन…