प्रसिद्ध गायिका आशा भोस्ले आईसीयूमा भर्ना
प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

स्वास्थ्य, अस्पताल, रोग, औषधि र जनस्वास्थ्यसम्बन्धी ताजा समाचार।