कर्णालीका नदीमा लगानीको पर्खाइ: १८ हजार मेगावाट क्षमता, १० मेगावाट मात्र उत्पादन
कर्णाली प्रदेशमा १८ हजार मेगावाट जलविद्युत् क्षमता भए पनि हालसम्म १० मेगावाट मात्र उत्पादन भएको छ। माथिल्लो कर्णाली र फुकोट कर्णाली जस्ता ठूला आयोजना लगानीको अभावमा दशकौंदेखि अलपत्र छन्। जग्गा…
Sunita Rai
•
2 months अघि
