कांग्रेस सभापतिका लागि श्यामकृष्ण खड्कीको उम्मेदवारी, विश्वप्रकाश वरिष्ठ उपसभापतिमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति र वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता भएको छ। श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन् भने विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उठेका छन्।