सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या: १९ वर्षीय युवक पक्राउ
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ४६ वर्षीय तोईबहादुर कटवालको चक्कु प्रहार गरी हत्या भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ। कार्कीले मदिरा सेवनपछि विवाद…