एनपीएल २०२६: त्रित राज दासको अर्धशतक र मोइन अलीको अलराउन्ड प्रदर्शनले जनकपुर बोल्ट्सलाई ९ रनको जित
नेपाल प्रिमियर लिग २०२६ अन्तर्गत आइतबार साँझ भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ। त्रित राज दासको अर्धशतक र मोइन अलीको अलराउन्ड प्रदर्शन जितका लागि निर्णायक…