पोखरा बसपार्क जग्गा प्रकरण: छानबिन समितिले सक्कली धनी खोज्ने
पोखरा बसपार्कको जग्गाको स्वामित्व विवादको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। यसले जग्गाको सक्कली धनी पहिचान गर्नेछ। समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।