प्युठानमा चट्याङले बाबुछोराको मृत्यु, ४ घाइते
प्युठानको गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ। घटनामा परी थप चार जना घाइते भएका…

General breaking news