उर्लाबारीका २१ घरपरिवारको लालपुर्जा गायब: तत्कालीन पदाधिकारीमाथि अनुसन्धान हुने
उर्लाबारी नगरपालिकाका २१ घरपरिवारले सरकारी राजस्व बुझाउँदा पनि वर्षौंदेखि लालपुर्जा पाएनन्। सरकारी अभिलेखमा सुरक्षित हुनुपर्ने २९ कित्ता जग्गाधनी पुर्जा नगरपालिका वा भूमिसम्बन्धी कार्यालयमा कतै नभेटिएको। तत्कालीन पदाधिकारीमाथि सरकारी कागजात हिनामिना…
Arjun Basnet
•
सेप्टेम्बर २५, २०२६
