मैवाखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ अनिवार्य, कार्यविधि लागू
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८३' लागू गरेको छ। यसले गाउँपालिका, वडा तथा गैरसरकारी संस्थालाई प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। यसमा सेवाग्राहीको…
Sarita Pandey
•
जुलाई २७, २०२६
