मधेसमा विद्युत् चुहावट १.६१ प्रतिशतले घट्यो, दुई महिनामा २० करोड बक्यौता असुली
मधेस प्रदेशमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विद्युत् चुहावट १.६१ प्रतिशतले घटेर २०.९५ प्रतिशतमा झरेको छ। यस अवधिमा २० करोड नौ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल भएको छ।