छठ पर्वमा दुई दिन सार्वजनिक बिदा: कात्तिक ३० गते सोमबार पनि बिदा हुने
नेपाल सरकारले छठ पर्वमा लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले कात्तिक ३० गते सोमबार पनि बिदा हुने जानकारी गराएको हो।
सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।