पर्सामा लागुऔषध कारोबारको ट्रान्जिट: असोजमा २४ पक्राउ, ७५ लाखको अवैध सामान बरामद
भारतीय सीमासँग जोडिएको पर्सालाई लागुऔषध कारोबारको ट्रान्जिट बनाउँदा असोज महिनामा २४ जना पक्राउ परेका छन्। यस क्रममा ७५ लाख ४४ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद भएका छन्।
