जनकपुरधामको राजदेवी मन्दिरमा बोकाबली घट्यो: आयोजकको १५ हजारको दाबी, तर संख्या कम
जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष दसैँमा गत वर्षभन्दा कम बोकाबली भएको छ। आयोजकले १५ हजार बोकाबलीको दाबी गरे पनि संख्या घटेको स्थानीय स्रोतले जनाएको छ।
अजित कुमार झा
•
६ दिन अघि
