बाढी-पहिरोले बिपी र पृथ्वीराजमार्गसहित प्रमुख सडक ठप्प
बाढी र पहिरोले बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। बिपी राजमार्ग, पृथ्वीराजमार्ग, नारायणगढ–मुग्लिन सडक लगायतका स्थानमा सवारी आवागमनमा कठिनाई भएको छ। रसुवाका सम्पूर्ण…